क. तामाङ भाषामा बैज्ञानिक ढंगबाट सम्भोटा लिपिमा आधारभूत तह देखी उच्च तह सम्म पाठ्यपुस्कको विकास गरी पठन पाठन गर्ने ।
ख. प्रतिष्ठानको विभिन्न क्रियाकलाप र कार्यालय संचालनको लागि आधुनिक भवनको निर्माण गर्ने ।
ग. गरिव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने ।
घ. प्रतिष्ठानमा आवद्ध सदस्यहरु ठूलो रोग लागि उपचार गर्न असमर्थ भएमा अवस्था हेरी उपचारमा सहयोग गर्ने ।
घ. प्रतिष्ठानमा आवद्ध सदस्यहरु देहान्त भएकाहरुको नाममा चैत्रपूर्णिमाको दिनमा रिन्पोछेज्यू, द्वारा संयुक्त म्हरमेनमोलम गर्ने ।